दफा ४१
निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
बोर्डले यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमको अधीनमा रही आवश्यक निर्देशिका तथा कार्यविधि बनाउन सक्नेछ ।